२०८२ माघ १७ , शनिबार

कर्णाली प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस



सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज (शुक्रवार) सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको जानकारी दिए।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार