२०८३ वैशाख ५ , शनिबार

कर्णाली प्रदेशमा चैत्र १६ गते सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले राम नवमीका अवसरमा कर्णाली प्रदेशका दश ओटै जिल्लामा चैत १६ गते सार्वजनिक बिदा दिने भएको छ मिति २०७८ साल चैत्र २९ गते भएको मन्त्रिपरिषदको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

सुचना

 

प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार