२०८३ जेठ १९ , मंगलबार

भेरीगंगामा एक जना महिला झुन्डिएको अवस्थामा फेला



सुर्खेत । भेरीगंगामा एक जना महिला झुन्डिएको अवस्थामा फेला परेकी छन् । भेरीगंगा नगरपालिका १० बस्ने वर्ष २० कि सन्तोषी लम्साल आइतबार बिहान साढे ८ बजेको समयमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनी के कारणले झुन्डिएकी हुन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतबार