२०८३ वैशाख ११ , शुक्रबार

सिंहदरबारमा आगो लगाइदिने बालेन शाहको धम्की



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यस्तो धम्की दिएका हुन् । उनले चोर सरकार भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

May be an image of 1 person and text

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार