काठमाडौं । नेपाल टेलिकमको सम्पर्क नम्बर परिवर्तन भएको छ । टेलिकमले प्रवक्ता र सहप्रवक्ताको नम्बर परिवर्तन गरेको हो । टेलिकमको नयाँ नम्बर ९८५१३७१४१५ कायम भएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार ग्राहकले थप जानकारी लिन टेलिकमका प्रवक्ता शोभन अधिकारी तथा सहप्रवक्ता परमात्मा भट्टराईसँग सम्पर्क गर्न सक्ने छन् ।
प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार