कृष्ण कँडेलले दिए शर्मिला श्रेष्ठसहित छ जनाविरुद्ध उजुरी

खबरदृष्टि सम्वाददाता ५ फाल्गुन २०८०, शनिबार ०९:४२

काठमाडौँ । ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । शुक्रबार उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । शर्मिला श्रेष्ठलगायतका कलाकार संयुक्तरूपमा लाइभमा आएर उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए ।

Next Post

मोटरसाइकल र टेलर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

५ फाल्गुन २०८०, शनिबार ०९:४२
सल्यान । सल्यानमा मोटरसाइकल र टेलर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्गाड कुपिण्डे नगरपालिका–१ का १८ वर्षीय शिशिर बिसी रहेका छन् । सल्लीबजार–चौरजहारी सडकखण्डअन्तर्गत बन्गाड कुपिण्डे नगरपालिका–६ नाथेखोलाबाट सुनौलीबजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ६ ख […]

सम्बन्धित समाचार

May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031