२०८२ माघ ६ , मंगलबार

रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ। सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार