२०८३ वैशाख ११ , शुक्रबार

श्रीमतीको हत्या गरी छोरासहित भागेका श्रीमान पक्राउ



सुर्खेत । रुकुम पूर्वमापछि नाबालक छोरासहित भागेका श्रीमान पक्राउ परेका छन् । शुक्रबार राति भूमे गाउँपालिका–६ का २७ वर्षीय जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।

हत्यापछि जीवनले आफ्ना ६ वर्षीय छोरा आयुषलाई लिएर भागेका थिए । छोरासहित भागेका जीवनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद पोखरेलले जानकारी दिए । आयुष सकुशल नै रहेको प्रहरीले जनाएको छ ।

घाटी रेटेर श्रीमतीको हत्या, श्रीमान छोरो लिएर बेपत्ता

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार