
सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाइट जडान गरिएको बताइन् । उनले भनिन्, ‘बढ्दो सहरीकरणसँगै सवारीसाधन दिनहुँ बढिरहेका छन् । यसले सुरक्षा चुनौती, शान्त एवं सुन्दरवीरेन्द्रनगरमा ‘ट्राफिक लाइट’ सञ्चालन
प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार