बाफिकोटमा कांग्रेस परित्याग गरी तीन जना माओवादीमा प्रवेश

खबरदृष्टि सम्वाददाता २० बैशाख २०८०, बुधबार १६:३४

रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर १० का तीन जना नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांग्रेसका क्रियाशील सदस्य गजेन्द्रबहादुर बुढा, खिम ओली र शिवा शाहीले माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

 

उनीहरुलाई पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ९प्रभाकर०ले अबिर, मालासहित पार्टिमा स्वागत गरेको बाफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए ।

Next Post

महाबौद्ध माविमा शिक्षक अभाव हुँदा विद्यार्थीहरु मर्कामा

२० बैशाख २०८०, बुधबार १६:३४
हुम्ला । हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिक वडा नं ४ याल्माङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा शिक्षक अभाव हुँदा समस्या भएको छ । विद्यालयमा करिब ६ वर्षदेखि मा.वि तहको सामाजिक विषयको शिक्षकको अभाव रहेको छ भने २ वर्षदेखि प्रा.वि तहको विज्ञान विषयको शिक्षकको अभाव रहेको छ ।   विद्यालयमा शिक्षक […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031