काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा उत्पादन हुने मार्सी धानलाई ब्राण्डिङ गर्ने भएको छ। सोमबार आर्थिक वर्ष २०८०र८१ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्। साथै उनले रैथाने बालीलाई संरक्षण गरिने बताए।
प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार