गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

खबरदृष्टि सम्वाददाता २ कार्तिक २०८०, बिहीबार ०९:४६

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

Next Post

पार्टी कार्यालयमा पर्व विशेषका उपहार नपठाउन रवि लामिछानेकाे आग्रह

२ कार्तिक २०८०, बिहीबार ०९:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दसैंलगायत पर्वका नाममा उपहार नपठाउन आग्रह गरेका छन्। सूचना नदिई नेता विशेष वा पार्टीका नाममा उपहार पठाउन थालिएको भन्दै नपठाउन आग्रह गरेका हुन्। ‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। […]

सम्बन्धित समाचार

February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728