२०८३ वैशाख ४ , शुक्रबार

कर्णालीका कोलसावाला १ रनमै आउट



सुर्खेत । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ । ओपनर जयकिशन कोलसावाला १ रनमै आउट भएका हुन् । १.१ ओभरमा जनकपुरका ललित राजवंशीले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार