२०८३ जेठ २० , बुधबार

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकारको तर्फबाट आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

पुर्णपाठ हुर्नुहोस्

प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार