
सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकामा अवस्थित छ, प्राकृतिक सुन्दरताको अद्वितीय स्थल राराताल। रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो तालको लम्बाइ ५।२ किमी, चौडाइ २.७ किमी , गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी छ।
हेर्नुहोस् तस्विर-





तस्बिर : विष्णु नेपाल / रासस
प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार