काठमाडौं । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसारदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने देखिएको छ।
Next Post
५१३ जना खरिदारका लागि दरखास्त आह्वान
२४ फाल्गुन २०७९, बुधबार ०९:१६
सम्बन्धित समाचार
-
१ बैशाख २०८१, शनिबार १९:१७
कर्णालीमा खुलेआम हुन्छ बालविवाह, देखिएन सरोकारवालाको चासो
-
१९ चैत्र २०७९, आईतवार १७:२२
केन्द्राध्यक्षले दिए पत्रकारलाई ज्यान मार्ने धम्की
-
१२ जेष्ठ २०८१, शनिबार ०८:५५
किसानको सहारा बन्दै सहास : पशुपालनदेखि बजारसम्मको व्यवस्था
-
१८ फाल्गुन २०७८, बुधबार ०८:४९
प्रचार युद्ध युक्रेनले जित्यो, वास्तविक युद्धमा कति दिन टिक्ला?
-
११ भाद्र २०८०, सोमबार ११:४६
पञ्चपुरीमा लागू औषधसहित एक जना पक्राउ
-
१७ बैशाख २०८०, आईतवार १७:१५
उपप्रधानमन्त्री खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनबीचको वार्ता सकारात्मक