दुवै मिर्गौलाले काम नगर्ने भएपछि सहयोगको अपिल

खबरदृष्टि ३० बैशाख २०८०, शनिबार २२:१३
भद्र अधिकारी

कालिकोट । कालिकोटका एक जनाको दुबै मिर्गौला फेल भएपछि उनको परिवारले सहयोगका लागि आग्रह गरेको छ । शुभकालिका गाउँपालिका वडा नम्बर २ का वर्ष ५१ का भद्र अधिकारीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनका घरपरिवारले उपचारको लागि सहयोगको अपिल गरेका हुन् ।

 

घर परिवारसँगको अवस्था नाजुक भएकाले उपचार खर्च व्यहोर्न नसकिने भएको हुँदा उनलाई सहयोग गर्ने सबैमनकारीसँग सहयोगको गरिदिनहुन उनको घरपरिवारले आग्रह गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या रहेको भद्रकी छोरी संगिता अधिकारीले जानकारी दिईन् ।

 

भद्रको उपचारका सहयोग गरिदिन शुभकालिका गाउँपालिकाले समेत लागि नेपाल सरकार र गैरसरकारी संस्था, संघ, समुह, तथा सम्पुर्ण व्यक्तिहरुलाई अनुरोध गरेको छ । सम्पर्क नम्बर ९८६७९५२८८८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले उनकी छोरीको सनराइज बैँकको खाता नम्बर ०६५१०६०३७७२९००१ रकम जम्मा गरिदिन समेत परिवारले अपिल गरेको छ ।

Next Post

भेरी नदीमा मोटरेवल पुलको ठेक्का रद्द भएपछि बेलिब्रिज निर्माण गरिने

३० बैशाख २०८०, शनिबार २२:१३
जाजरकोट । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको कुदुको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । वर्षैदेखि अलपत्र परेको मोटरेवल पुलको ठेक्का रद्द भएसँगै सो क्षेत्रमा वैकल्पिक पुल निर्माण गर्न लागिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले बताए ।   पुष्पलाल ९मध्यपहाडी० लोकमार्गअन्तर्गतको रुकुम पश्चिमको […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031