२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरमा भएको भलिबल प्रतियोगिताको उपाधी सल्यानको पोल्टामा



सुर्खेत । कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्यानले हात पारेको छ । सुर्खेतको वीरेन्द्रनगरमा मंसिर २१ गतेदेखि भएको प्रतियोगीताको उपाधी सल्यानले हात पारेको हो ।

शनिबार वीरेन्द्रनगरमा भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै सल्यान प्रथम भएको हो । यस्तै, द्धतिय स्थान सुर्खेत र तृतिय स्थान रुकुमपश्चिमले हात पारेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार