२०८२ माघ १७ , शनिबार

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नियुक्त



सुर्खेत । मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। विजुकुमार थपलिया नियुक्त भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ वैशाख १८ गते मंगलबार