२०८३ वैशाख १७ , बिहीबार

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का



दैलेख । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १० बजेर ३० मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।

उनले भूकम्पबाट कुनै क्षति भएको सूचना प्राप्त नभएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेठ २२ गते मंगलबार