२०८३ वैशाख १० , बिहीबार

वन मन्त्री शाहीको जलवायु विज्ञ सल्लाहकारमा ढकाल नियुक्त



काठमा‍डाैँ । जलवायु विज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त भएका छन् । मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु विज्ञ सल्लाहकार नियुक्त गरेका उनको सचिवालयले जनाएको छ ।

विगत २ दशकदेखि जलवायु क्षेत्रमा क्रियाशील ढकालले जलवायु परिवर्तनका बहुपक्षीय वार्तामा अतिकम विकसित राष्ट्रको जलवायु विज्ञ सल्लाहकार भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार