रुकुम पश्चिम । रुकुपश्चिमको मुसिकोट नगरपालिकामा एक जनाको शव फेला परेको छ । मुसिकोट–११ भलाक्चा बस्ने ५९ वर्षीय पिताराम नेपाली सोही ठाउँस्थित सिस्नेखोली जंगलमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । गत साउन १७ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरलिे जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १ गते शुक्रबार