२०८३ जेठ १८ , सोमबार

कर्णालीलाई अर्काे झट्का, देव खनाल पनि आउट



सुर्खेत। नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ । कर्णालीका ओपनर देव खनाल २४ रनमा आउट भएका हुन् । उनलाई जकनपुरका जेम्स निशमले आउट गरे ।

यसअघि ललित राजवंशीले जयकिशन कोलसावाला लाई १ रनमा आउट गरेका थिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।

कर्णालीका कोलसावाला १ रनमै आउट

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार