ओली सहभागी कार्यक्रममा ढुंगामुढा, एक जना प्रहरी नियन्त्रणमा

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १३ बैशाख २०८०, बुधबार १७:३०

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी एक कार्यक्रममा ढुंगामुढा भएको छ । बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी प्रदेशको नामको विरोध गर्ने समूहले ढुंगामुढा गरेको बताएका हुन् ।

 

प्रहरीले ढुंगामुढामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको समेत गृहमन्त्री श्रेष्ठले बताए । यस्तै ढुंगामुढामा दुई जना प्रहरी घाइते भएको गृहमन्त्री श्रेष्ठले सदनलाई जानकारी गराए ।

Next Post

कर्णालीमा अनियमितताका एक हजार बढी उजुरी दर्ता

१३ बैशाख २०८०, बुधबार १७:३०
सुर्खेत । संघीयता कार्यान्वयनसँंगैै संघ, प्रदेश र स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका उजुरी पनि बढ्दैै गएको पाईएको छ । विकासको गतिसँंगै संघीयतापछि भ्रष्टाचारको गति पनि रफ्तारमा बढेको पाईएको छ । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०७९/०८० मा १ हजार बढी उजुरी दर्ता भएका छन् ।   अख्तियार आयोगको कार्यालय सुर्खेतले कर्णाली […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031