२०८३ वैशाख १४ , सोमबार

सल्यानका सिडिओसहित गृहका १७ उपसचिवको सरुवा (को कहाँ पुगे ? )



सल्यान। सल्यान जिल्लाका सिडिओसहित गृह मन्त्रालयका १७ उपसचिवको सरुवा गरिएको छ। सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको छ ।

सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ । साथै, अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन् ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार