२०८३ असार १९ , शुक्रबार

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)



सुर्खेत ।नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस्  काे कहाँ सरुवा भए ?

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार