
सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट व्यवस्थापन गरेको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १०औँ राष्ट्रिय खेलकुद सञ्चालन गर्न उक्त रकम विनियोजन गरेको बताए ।
अर्थमन्त्री पौडेलले झापामा अन्तराष्ट्रियस्तरका सबै खेल खेलाउन सकिने गरी अत्याधुनिक रंगशाला निर्माण बताए ।
प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार