२०८२ फागुन २ , शनिबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह विजयी



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।

पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाएका छन् । अब १०९ मत मात्रै गणना हुन बाँकी छ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार