सुर्खेत । कर्णाली नदीमा खसेर एक जना बेपत्ता एक जना भएका छन् । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा खसेर एक जना बेपत्ता भएका हुन् । नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सनाखत हुन सकेको नसकेको प्रहरीले जनाएको छ ।
उनी काम गरेर शनिबार बेलुकी ६ बजे काम सकेर वासस्थानमा फर्किने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०८० असोज २० गते शनिबार