२०८३ वैशाख १४ , सोमबार

शिवालयको कृषि मेलामा जे देखियो‍‍‍‍‍…. (फोटोफिचर)



कुलेन्द्र शाही, सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिकामा कृषि मेला प्रदर्शनी सुरु भएको छ । कृषी उत्पादनलाई प्रोत्साहन एवम् कृषी प्रबद्र्धन गर्ने उद्धेश्यले गाउँपालिका र बजार व्यवस्थापन समितिको आयोजनामा बुधवारदेखि शिवालय गाउँपालिका–३ को एरेलीमा कृषि मेला प्रर्दशनी सुरु भएको हो ।

मेलाको उद्धघाटन गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले गरेका हुन् । कृषि मेलामा गाउँपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतका अनुसार खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु पदर्शनीमा राखिएको छ ।

तस्विरहरु

No description available.

May be an image of 6 people, dais and text

No description available.No description available.May be an image of one or more people, temple and crowdNo description available.No description available.No description available.       May be an image of 7 people, dais and text

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार