२०८३ वैशाख ३० , बुधबार

प्रजातन्त्र दिवसमै फाेटाे तथा भिडियाे खिच्न नदिएपछि पत्रकारहरूले गरे क्यामरा डाउन



काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले क्यामरा डाउन गरेका छन्। गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर क्यामरा डाउन गरेका हुन्।

पत्रकारहरूले सांकेतिक विरोध स्वरूप क्यामरा डाउन गरेका हुन्। सूचना विभागको कार्ड देखाउँदा पनि भित्र प्रवेश नपाएको एक पत्रकारले बताए।

प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार