सरकार गल्यो, चल्न थाले फेसबुक, म्यासेन्जर

खबर दृष्टि
खबरदृष्टि संवाददाता २३ भाद्र २०८२, सोमबार १६:३५

काठमाडौँ । केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् । सरकारले सामाजिक सञ्जाल खुला गर्नका लागि कुनै निर्णय गरेको छैन् । तर सेवा प्रदायकले स्वतस्स्फूर्त रूपमा फेसबुक लगायतका सामाजिक सञ्जाल भीपीएन बिना नै चल्ने बनाएका हुन् ।

जनतालाई सहयोग गर्न सामाजिक सञ्जाल खोलिएको सेवा प्रदायकको भनाइ छ । सरकारले नेपालमा सूचीकरण नभएको फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द छ । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजीहरूले आज देशका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

Next Post

कञ्चनपुरमा जेन–जी आन्दोलन उग्र : सरकारी तथा पार्टी कार्यालय तोडफोड

२३ भाद्र २०८२, सोमबार १६:३५
कञ्चनपुर । जेन-जीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ। दोस्रो दिन मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा पनि प्रदर्शन चर्किएको हो। यसै क्रममा कञ्चनपुरका पनि विभिन्न ठाउँमा युवा विरोधमा उत्रिएका छन्। महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन्। आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930