उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ९ असार २०८०, शनिबार २१:१९

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।

उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् । भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किनेछन् ।

Next Post

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण

९ असार २०८०, शनिबार २१:१९
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाइल वितरण गरिएको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले वडा नम्बर १ देखि ६ नम्बर वडाका ७५ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । उनकाअनुसार स्वयम् सेविकाहरूलाई प्रोत्साहन स्वरूप सिम कार्ड सहित […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930