बबइ नदीमा डुबेर एक जनाको मृत्यु

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २० असार २०८०, बुधबार ०९:४५

दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।

बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

जाजरकोटका स्वास्थ्य कर्मचारीहरू सात महिनादेखि तलब विहीन

२० असार २०८०, बुधबार ०९:४५
जाजरकोट । भेरी नगरपालिकाका स्वास्थ्य कर्मचारीहरू विगत सात महिना देखि तलबविहीन भएका छन् । नगरपालिकामा ३७ जना स्थायी र २१ जना करार गरी जम्मा ५८ जना स्वास्थ्य कर्मचारीहरू रहेका छन् । काममा निरन्तर खटिरहेका कुनै पनि कर्मचारीहरूले विगत सात महिनादेखि तलब पाउन सकेका छैनन् । समयमा तलब नपाउँदा घर खर्च […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031