माओवादीका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २४ बैशाख २०८२, बुधबार ०७:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। उनको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

उनलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। हाल उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

Next Post

जाजरकाेटमा पहिलो पटक हेपाटाईटिस ‘बी’ रोगको शल्यक्रिया

२४ बैशाख २०८२, बुधबार ०७:४३
जाजरकोट । पछिल्लो समय जिल्ला अस्पताल जाजरकोटले आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएको छ । अत्यन्तै दुर्गम भनेर चिनिने जाजरकोट जिल्लामा अस्पतालले भने एकपछि अर्को गर्दै सेवा प्रवाहमा फड्को मारेको छ । जसमा जाजरकोट जिल्ला अस्पतालमा पहिलो पटक हेपाटाईटिस ‘बी’ पोजेटिभसँगै रक्तग्रुप नेगेटिभ रोगको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031