काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत शुक्रबार बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन् । सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।
Next Post
अखिल नेपाल किसान महासंघद्धारा प्रधामन्त्रीलाई ज्ञापनपत्र
३ चैत्र २०७९, शुक्रबार १३:०८
सम्बन्धित समाचार
-
२२ फाल्गुन २०८०, मंगलवार ११:४९
वीरेन्द्रनगरमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते
-
१२ कार्तिक २०८०, आईतवार १४:०१
शिवालयका ५६ जना कृषकहरुलाई मोबाइल एप्स तालिम
-
२७ मंसिर २०८०, बुधबार ११:३१
डोल्पामा हिमपात, कृषक खुसी !
-
४ भाद्र २०८०, सोमबार १६:२४
उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्तबीच छलफल
-
२ आश्विन २०८०, मंगलवार ०९:३५
हुम्लाको मासपुरवासीले ३० वर्षपछि पाए लालपुर्जा
-
१३ कार्तिक २०८१, मंगलवार २०:०६
नलगाडलाई हराउँदै सानीभेरी सेमिफाइनलमा