२०८३ वैशाख २ , बुधबार

बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी अध्यादेश जारी



माघ २३, काठमाडौं
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ ।

सरकारले शुक्रवार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।

उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रबार