२०८३ वैशाख ४ , शुक्रबार

चौका बचाउन खोज्दा घाइते भए सुदूरपश्चिमका नरेन



सुर्खेत । सुदूरपश्चिम रोयल्सका नरेन साउद घाइते भएका छन् । कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको सुदूरका साउद बाउन्ड्री बचाउन खोज्दा घाइते भएका हुन् ।

उनको अहिले उपचार भइरहेको छ । सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेपछि कर्णाली ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ पुस १ गते सोमबार