२०८३ वैशाख ४ , शुक्रबार

एनपीएलमा छैनन् आज कुनै खेल, भोलि दुईवटा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (सोमबार) कुनै खेल छैनन् । आज खेलाडीको आरामका लागि कुनै खेल नराखिएको बताइएको छ ।

मंगलबार भने सदा झैँ दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार