क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा

खबरदृष्टि सम्वाददाता २३ पुष २०८१, मंगलवार १३:२२

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार सत्तारुढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्। ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट पनि राजीनामा दिने बताएका छन्।

जस्टिन ट्रुडोले स्थानीय समयअनुसार सोमबार बिहान पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रधानमन्त्रीका रूपमा हरेक दिन सेवा गर्न पाउनु सम्मानको कुरा हो हामीले महामारीको समयमा सेवा गर्‍यौँ, बलियो लोकतन्त्रको लागि काम गर्‍यौँ, राम्रो व्यापारका लागि काम गर्‍यौँ। सबैलाई थाहा छ( म लडाकु हुँ।’

Next Post

बजार गएकी श्रीमती भिखारीसँग भागिन्, प्रहरी कार्यालय पुगे श्रीमान

२३ पुष २०८१, मंगलवार १३:२२
काठमाडौं । चलचित्र र साहित्यमा एउटा चर्चित भनाइ छ, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ ।’ प्रेमबारे अर्को भनाइ पनि छ- ‘प्रेम अन्धो हुन्छ ।’ अर्थात् मान्छे प्रेममा परेपछि केही हेर्दैन । उनीहरूलाई आफूले गरेका सबै काम जायज लाग्छन् । भारतमा एउटा यस्तै अनौठो प्रेमको घटना सार्वजनिक भएको छ । […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031