२०८३ जेठ २७ , बुधबार

केपी शर्मा ओली आज सुर्खेत आउँदै



सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउँदैछन् । उनी आज साढे १० बजे मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्दघाटन गर्नका लागि ओली सुर्खेत आउने लागेका हुन् ।

साथै अध्यक्ष ओली मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार