२०८३ वैशाख २५ , शुक्रबार

एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीद्वारा ह्वीप जारी



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका छन् । जेन– जीको आन्दोलन चर्किएपछि कांग्रेसबाट मन्त्री बनेकाहरूले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप जारी गरेका हुन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार